२०८३ सालको बिश्वोकर्मा पूजा पनि धुमधामका साथ गरियो!🙏😍#Chamlingsunita2636
Chamling Sunita2636
0:00 / 0:00
२०८३ सालको बिश्वोकर्मा पूजा पनि धुमधामका साथ गरियो!🙏😍#Chamlingsunita2636
96 просмотров · 4 дня назад
Chamling Sunita2636
912 подписчиков
96 просмотров · 4 дня назад
हामिसबै मिलेर विश्वकर्मा पूजा धुमधामका साथ गरियो! 🙏😍
आजको भिडियोमा हामी सबै मिलेर भगवान् विश्वकर्माको पूजा आराधना गर्दै, सवारी साधन तथा काम गर्ने सामग्रीहरूको पूजा गर्यौँ। 🙏🌺
पूजापछि प्रसाद ग्रहण गर्दै परिवार तथा साथीभाइसँग रमाइलो समय पनि बिताइयो। ❤️
हाम्रो यो विशेष दिनको पूजा, रमाइलो र खुसीका पलहरू तपाईंहरूसँग पनि बाँड्न पाउँदा निकै खुसी लागेको छ। 😊
भिडियो मन परेमा Like 👍, Comment 💬, Share ↗️ र Channel Subscribe 🔔 गरिदिनुहोला।
जय विश्वकर्मा भगवान् 🙏❤️
#विश्वकर्मापूजा #विश्वकर्मा_पूजा #VishwakarmaPuja #NepaliVlog #NepaliYouTuber #DailyVlog #पूजा #NepalVlog #familyvlogs #chamlingsunita2636