🚨 CTEVT परीक्षा स्थगित! भोलि भदौ २३ गतेदेखि हुने परीक्षा रोकियो | नयाँ परीक्षा तालिका कहिले?
Smart Gyan (AY)
0:00 / 0:00
🚨 CTEVT परीक्षा स्थगित! भोलि भदौ २३ गतेदेखि हुने परीक्षा रोकियो | नयाँ परीक्षा तालिका कहिले?
170 просмотров · 13 дней назад
Smart Gyan (AY)
582 подписчика
170 просмотров · 13 дней назад
🚨 CTEVT परीक्षा स्थगित! भोलि भदौ २३ गतेदेखि हुने परीक्षा रोकियो | नयाँ परीक्षा तालिका कहिले?
🚨 CTEVT का विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना!
CTEVT परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०८३/०५/२२ गते प्रकाशित गरेको सूचनाअनुसार भोलि भदौ २३ गते बिहान ७:०० बजेदेखि सञ्चालन हुने भनिएका डिप्लोमा/प्रमाणपत्र तहका वार्षिक तथा सेमेस्टर परीक्षाहरू विशेष परिस्थितिका कारण स्थगित गरिएको छ।
📌 नयाँ परीक्षा तालिका र परीक्षा केन्द्रसम्बन्धी सूचना पछि पुनः प्रकाशित गरिनेछ।
यस्तै CTEVT सम्बन्धी ताजा सूचना र अपडेटका लागि Smart Gyan लाई Subscribe गर्नुहोस्। 🔔
#CTEVT #CTEVTExam #परीक्षास्थगित #CTEVTNotice #CTEVTUpdate #SmartGyan #Diploma #CTEVTNews