Перейти к содержимому

भैल प्याँखं । Bharav Dance । विश्वकर्मा भैल प्याँख खलः । सापारु गुन्हिपुन्हि २०८३ । Saparu Bhaktapur

kp chhusyaki

0:00 / 0:00

भैल प्याँखं । Bharav Dance । विश्वकर्मा भैल प्याँख खलः । सापारु गुन्हिपुन्हि २०८३ । Saparu Bhaktapur

272 просмотра · 2 недели назад
kp chhusyaki
356 подписчиков
272 просмотра · 2 недели назад
भैल प्याखँ अर्थात् भैरव नाच मुकुण्डो लाएर नाचिने नाच हो । मुखमा मुकुण्डो, शरीरमा जामा अनि शस्त्र । भैरव, वाराही र कुमारी, महाकाली, महालक्ष्मी, तीन बेताल, दुई भुचाः, दुई कवं, दुई खिचा, चार ख्याः, सिंह र शेर (बाघ) । यसको नृत्य परम्परामा तन्त्रको आधार ज्यादा छ । यो यहाँको धर्मको कलात्मक प्रस्तुतीकरणको उनुपम नमुना हो । यस नाचमा बहुनृत्य हुने भएकोले नृत्यमाला उदाहरण पनि हो ।