Перейти к содержимому

जीवनको सुन्दर बिहान | हिमालको काखमा Morning Walk गर्दै | सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना 🙏

khim vlogs

0:00 / 0:00

जीवनको सुन्दर बिहान | हिमालको काखमा Morning Walk गर्दै | सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना 🙏

36 просмотров · 2 недели назад
khim vlogs
24 подписчика
36 просмотров · 2 недели назад
नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई 🙏 आजको मेरो दिनको सुरुवात यति सुन्दर र शान्त ठाउँमा Morning Walk गर्दै भयो। चारैतिर हरियाली, हिमाल, नदीको सुन्दर दृश्य र प्रकृतिको मनमोहक वातावरणले बिहानलाई झनै विशेष बनाइदियो। 🌄🏔️ साथै, आउँदै गरेको विजया दशमी तथा दसैँको सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा हार्दिक मंगलमय शुभकामना। सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि छाओस्। भिडियो मन परेमा Like 👍, Comment 💬, Share 🔄 र Subscribe 🔔 गर्न नभुल्नुहोला। तपाईंहरूको सानो सहयोगले मलाई अझ राम्रो भिडियो बनाउन धेरै हौसला मिल्छ।