लुम्बिनीमा विशेष बुद्धवचन वाचन, भोटेकोशी पीडितका लागि डेढ करोड सहयोग | NBTV Weekly News
NB TV
0:00 / 0:00
लुम्बिनीमा विशेष बुद्धवचन वाचन, भोटेकोशी पीडितका लागि डेढ करोड सहयोग | NBTV Weekly News
1 482 просмотра · 16 часов назад
NB TV
44,4 тыс. подписчиков
1 482 просмотра · 16 часов назад
यस साता नेपाल तथा विश्व बौद्ध समुदायसँग सम्बन्धित प्रमुख गतिविधि र समाचारहरू लिएर प्रस्तुत छ NBTV Weekly News।
यस अंकमा:
• बुद्ध जन्मभूमि लुम्बिनीमा बहुभाषिक बुद्धवचन वाचन
• भोटेकोशी बाढीपीडितका लागि योङ्गे मिग्युर रिन्पोछेद्वारा डेढ करोड रुपैयाँ सहयोग
• भोटेकोशी बाढीमा दिवंगतहरूको पुण्यस्मृतिमा तीनदिने विश्वशान्ति पूजा सम्पन्न
• ल्हाबाब दुछेनको अवसरमा बौद्धमा चारदिने क्रोधिकाली महागणचक्र पूजा
• पाटनमा एकमहिने तारा पूजा सम्पन्न, विशेष कुरुकुल्ला पूजामा हजारौँ श्रद्धालुको सहभागिता
बौद्ध धर्म, संस्कृति, दर्शन तथा नेपालका समसामयिक बौद्ध गतिविधिका समाचार र सामग्रीका लागि NBTV लाई Subscribe गर्नुहोस्।
#NBTV #NBTVWeeklyNews #BuddhistNews #NepalBuddhistNews #Lumbini #Buddhism #BuddhistCommunity #BhoteKoshi #WorldPeace #TaraPuja