Перейти к содержимому

बाख्रा पालन,घास खेती, च्याउ खेतीबाट कसरी कमाउने ? २२ बर्ष उमेरमा ५५ लाखको लगानी UDHAM EP1 2077-6-1

NTV KOHALPUR CHANNEL

0:00 / 0:00

बाख्रा पालन,घास खेती, च्याउ खेतीबाट कसरी कमाउने ? २२ बर्ष उमेरमा ५५ लाखको लगानी UDHAM EP1 2077-6-1

2 537 просмотров · 6 лет назад
NTV KOHALPUR CHANNEL
21,8 тыс. подписчиков
2 537 просмотров · 6 лет назад
तराइ क्षेत्रमा यार्सागुम्बा उत्पादनको तयारी । बाख्रा पालन गर्दा गर्नु पर्ने पूर्वतयारी । बाख्रालाइ चाहिने पौष्टिक घासहरुको विवरण । उत्पादनबाट फाइदा लिने तरिका लगाएत विषय यो भिडियोबाट सिक्नुहुनेछ ।। ISc.Ag पढेर २२ बर्षको उमेरमा ५५ लाखको लगानीबाट सफल युवा उद्यमी बनेका प्रविन गुरुङको जीवन भोगाइ र अनुभव । दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो । कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।। एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम #NTV #KOHALPUR#PremBudhaChhetri