रातभर मुख खोलेर सुत्नुहुन्छ?
Dr.Rajendra Manandhar
0:00 / 0:00
रातभर मुख खोलेर सुत्नुहुन्छ?
10 просмотров · 5 дней назад
Dr.Rajendra Manandhar
142 подписчика
10 просмотров · 5 дней назад
रातभर मुख खोलेर सुत्नुहुन्छ?
समस्या मुखमा होइन, नाक बन्द हुनुको कारणमा हुन सक्छ!
राति सुत्दा बारम्बार मुख खोलेर सास फेर्नुपर्ने अवस्था सामान्य बानी मात्र नहुन सक्छ। यसको पछाडि—
नाकको एलर्जी (Allergic Rhinitis)
नाकभित्रको मासु/टर्बिनेट सुन्निनु
नाकको हड्डी बाङ्गिनु (DNS)
Sinusitis
Nasal Polyp
बारम्बार नाक बन्द हुने समस्या
जस्ता कारण हुन सक्छन्।
नाक बन्द भयो भने मुखबाट सास फेर्नु पर्ने हुन्छ त्यसपछी मुख सुक्ने , घुर्ने/निद्रा बिग्रिने जस्ता समस्या देखिन सक्छन्।
त्यसैले नाक बन्द भएर रातभर मुख खोलेर सुत्नुपर्छ भने केवल मुख बन्द गर्ने उपाय खोज्नु भन्दा पहिले “नाक किन बन्द हुन्छ?” भन्ने कारण खोज्नु महत्त्वपूर्ण हुन्छ।
लक्षणलाई मात्र होइन, कारणलाई पनि बुझौँ।
स्वस्थ निद्राका लागि नाकबाट सहज सास फेर्नु आवश्यक छ।
#NasalBlockage #AllergicRhinitis #NasalAllergy #Sinusitis #DNS #NasalPolyp #Snoring #SleepHealth #RespiratoryHealth #HealthAwareness #Homeopathy#padmashreehomeopathicclinic#fyp#viralvdo#drrajendramanandhar