Перейти к содержимому

एकदिन पक्कै घर फर्कनेछ तलेजु हार ! | Taleju Bhawani | Ukaalo

Ukaalo

0:00 / 0:00

एकदिन पक्कै घर फर्कनेछ तलेजु हार ! | Taleju Bhawani | Ukaalo

23 344 просмотра · 11 месяцев назад
Ukaalo
14,3 тыс. подписчиков
23 344 просмотра · 11 месяцев назад
#talejubhawani #dashainspecial हरेक वर्ष महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरसँग करिब ५० वर्षअघि हराएको बहुमूल्य हारको कथा जोडिएको छ। कान्तिपुरका राजा प्रताप मल्लले चढाएको यो हार २०२७ सालमा हराएपछि केही वर्षअघि अमेरिकाको सिकागो म्युजियममा फेला परेको हो। तर यसलाई कसले अमेरिका पुर्‍यायो भन्ने प्रश्न अझै अनुत्तरित छ। उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook:   / ukaalonews   X :   / ukaalonews   Instagram:   / ukaalonews   TikTok:   / ukaalo   www.ukaalo.com © 2025 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!