‘नेता निर्वस्त्र, जनता निर्जीव!’मेयर सुशीला शाहीमाथि खनिँदै ललितले खोले कांग्रेसको भित्री रहस्य! 😱🚨
Ramesh Bajgain
0:00 / 0:00
‘नेता निर्वस्त्र, जनता निर्जीव!’मेयर सुशीला शाहीमाथि खनिँदै ललितले खोले कांग्रेसको भित्री रहस्य! 😱🚨
110 просмотров · 3 дня назад
Ramesh Bajgain
29 тыс. подписчиков
110 просмотров · 3 дня назад
लम्कीचुहामा हस्पिटल सञ्चालन तथा स्थानीय नेतृत्वलाई लिएर चर्किएको विवादका बीच युवा नेता ललित जैशी ले आफ्नै पार्टीका नेतृत्व र जनप्रतिनिधिहरूमाथि कडा प्रहार गरेका छन्। 💣📢
अदालतको आदेश, स्थानीय तहको अधिकार र जनताका समस्यालाई बेवास्ता गर्दै अहम्ता र दम्भका आधारमा अघि बढेको भन्दै उनले लम्कीचुहाकी मेयर सुशीला शाही र समग्र नेतृत्वलाई उल्टो गन्ती सुरु गर्न कडा चेतावनी दिएका छन्! ⏳⚠️