Перейти к содержимому

काठमाडौं-तराई फास्ट ट्र्याक: १० वर्षमा आधा काम! म्याद २०८६ सम्म थपिँदा लागत २ खर्ब नाघ्यो

Pressmandu TV

0:00 / 0:00

काठमाडौं-तराई फास्ट ट्र्याक: १० वर्षमा आधा काम! म्याद २०८६ सम्म थपिँदा लागत २ खर्ब नाघ्यो

544 просмотра · 1 час назад
Pressmandu TV
190 тыс. подписчиков
544 просмотра · 1 час назад
काठमाडौं-तराई-मधेस द्रुतमार्ग (Fast Track) निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि भौतिक प्रगति ५०% मात्रै पुगेको छ। सरकारले चैत २०८६ सम्म तेस्रो पटक म्याद थप गरेको छ भने १ खर्ब १६ अर्बको सुरुवाती अनुमानित लागत बढेर २ खर्ब ११ अर्ब नाघिसकेको छ। काठमाडौं उपत्यकाको नाकाबन्दी र फास्ट ट्र्याकको महत्त्व म्याद २०८६ सम्म थप, भौतिक प्रगति र लागत वृद्धि सुरुङमार्ग र ८९ वटा विशेष पुलको वर्तमान स्थिति काम ढिलो हुनुका ५ मुख्य कारणहरू (खोकना विवाद र भूराजनीति) 'सनसेट कानुन' (Sunset Law) को आवश्यकता र समाधान फास्ट ट्र्याक बनेपछि हुने वार्षिक अरबौँको बचत र निष्कर्ष #FastTrackNepal #KathmanduTeraiFastTrack #NepalArmy #NepalInfrastructure #NationalPrideProject #KhokanaDispute #NepalEconomy #NepalNews Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.