कसरी बन्छ रत्नपार्क–भक्तपुर मेट्रो रेल ? ।। Ratnapark-Bhaktapur Metro Explained/info Nepal news
Routine of Reports
0:00 / 0:00
कसरी बन्छ रत्नपार्क–भक्तपुर मेट्रो रेल ? ।। Ratnapark-Bhaktapur Metro Explained/info Nepal news
43 просмотра · 3 недели назад
Routine of Reports
39 подписчиков
43 просмотра · 3 недели назад
कसरी बन्छ रत्नपार्क–भक्तपुर मेट्रो रेल ? ।। Ratnapark-Bhaktapur Metro Explained
कसरी बन्छ रत्नपार्क–भक्तपुर मेट्रो रेल ? ।। Ratnapark-Bhaktapur Metro Explained
काठमाडौँ उपत्यकाको अत्यधिक ट्राफिक जामलाई सधैँका लागि अन्त्य गर्न अगाडि सारिएको 'काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान' अन्तर्गत रत्नपार्कदेखि भक्तपुरसम्मको १४.६ किलोमिटर लामो मेट्रो रेल परियोजना चर्चामा छ। कतै जमिनमुनि (अन्डरग्राउन्ड) र कतै जमिनमाथि (इलिभेटेड) बन्ने भनिएको यो बहुप्रतिक्षित मेट्रो रेल कसरी निर्माण हुन्छ? यसका चुनौती र सम्भावनाहरूबारे आजको भिडियोमा चर्चा गरिएको छ।
भिडियो पूरा हेरेर लाइक, सेयर र सब्स्क्राइब (Subscribe) गर्न नभुल्नुहोला!
#RatnaparkBhaktapurMetro #KathmanduMetroRail #JICA_MasterPlan #InfoNepalNews #MetroRailNepal #NepalDevelopment #UrbanTransportNepal