Korea मा सस्तो Second Hand सामान कसरी किन्ने? | Karrot 당근 App चलाउने तरिका
Times Nepal
0:00 / 0:00
Korea मा सस्तो Second Hand सामान कसरी किन्ने? | Karrot 당근 App चलाउने तरिका
48 просмотров · 1 месяц назад
Times Nepal
541 подписчик
48 просмотров · 1 месяц назад
Korea मा Karrot (당근) App बाट Second Hand सामान कसरी किन्ने र बेच्ने?
यस भिडियोमा 당근 (Karrot) App प्रयोग गरेर Korea मा सस्तोमा Used/Second Hand सामान खोज्ने, सामानको विवरण हेर्ने, Seller सँग Chat गर्ने, Location हेर्ने, Price negotiate गर्ने र आफूले प्रयोग नगरेका सामान बेच्ने तरिका सजिलो नेपाली भाषामा देखाइएको छ।
यो भिडियो Korea मा बस्ने नेपालीहरू तथा Karrot App नयाँ प्रयोग गर्न लाग्नुभएका सबैका लागि उपयोगी छ।
📌 यस भिडियोमा:
Karrot/당근 App कसरी चलाउने?
Second Hand सामान कसरी खोज्ने?
सामानको Price र Description कसरी हेर्ने?
Seller सँग Korean मा Chat कसरी गर्ने?
सामान कहाँबाट लिन जाने?
Price घटाउन कसरी कुरा गर्ने?
आफूले सामान कसरी बेच्ने?
Used सामान बेच्दा के कुरामा ध्यान दिने?
👍 भिडियो उपयोगी लागे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोस्।
Korea #Karrot #당근 #당근마켓 #SecondHand #UsedItems #NepaliInKorea #KoreaNepali #KoreanApps #NepaliYouTube #KoreaLife