आज मात्र एक टिप ॥ भु.पू को बैठक॥ फिरन्ते अटो
Min Kaji Auto Vlog
0:00 / 0:00
आज मात्र एक टिप ॥ भु.पू को बैठक॥ फिरन्ते अटो
169 просмотров · 2 недели назад
Min Kaji Auto Vlog
130 подписчиков
169 просмотров · 2 недели назад
नमस्कार🙏🫡
Welcome to Min Kaji Auto Vlog 🛺
आजको दिन अटो चलाउँदै गर्दा जम्मा एक टिप मात्र लाग्यो। 😔 त्यसै क्रममा महानगरपालिका अफिस अगाडि भएको अक्सिडेन्ट र सडकमा देखिएको फिरन्ते अटोको अवस्थाबारे पनि यो भिडियोमा छोटो अनुभव शेयर गरेको छु।
अटो चालकको दैनिक जीवनमा कहिले राम्रो कमाइ हुन्छ, कहिले दिनभरि कुर्नुपर्छ। यही वास्तविक अटो दैनिकी तपाईंहरूसँग बाँड्दै आएको छु। ❤️
भिडियो मन परे Like 👍, Comment 💬, Share ↗️ र Subscribe 🔔 गर्न नभुल्नुहोला।
Min Kaji Auto Vlog 🛺❤️
#MinKajiAutoVlog #AutoVlog #AutoDriver #Chitwan #Bharatpur #अटोचालक #अटोदैनिकी #आजकोटिप #Accident #DailyVlog #NepaliVlog