Перейти к содержимому

मर्नु भन्दा अघि नै सत्यको बाटो चुनौ || Message By Timothy Neupane|| ‪@spiritualvoice-SV‬

Spiritual Voice

0:00 / 0:00

मर्नु भन्दा अघि नै सत्यको बाटो चुनौ || Message By Timothy Neupane|| ‪@spiritualvoice-SV‬

3 809 просмотров · 6 мес. назад
Spiritual Voice
15,4 тыс. подписчиков
3 809 просмотров · 6 мес. назад
मर्नु भन्दा अघि नै सत्यको बाटो चुनौ || Message By Timothy Neupane|| @spiritualvoice-SV यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला । प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos Youtube मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : #spiritualvoice2080 #jesus #bible #holy #elshaddai #spiritualvoice2080 #Timothy Neupane #blessed #New #motivationalvideos