Перейти к содержимому

रोग नलाग्ने गरी खोर कसरी सफा गर्ने? Disease Free Farming Tips|| kukhura palan

Jhapali Lokal Kukhura Farm

0:00 / 0:00

रोग नलाग्ने गरी खोर कसरी सफा गर्ने? Disease Free Farming Tips|| kukhura palan

570 просмотров · 2 мес. назад
Jhapali Lokal Kukhura Farm
1,32 тыс. подписчиков
570 просмотров · 2 мес. назад
खोर सफा गरे, कुखुरा बाँचे! 🙏 धेरै जना किसान साथीहरुको कुखुरा खोर फोहोरको कारणले बिरामी भएर मरिरहेको छ। आजको यो भिडियोमा मैले मेरो लोकल कुखुराको खोर कसरी सरसफाई तथा व्यवस्थापन गरिरहेको छु, रोग नलाग्ने उपायहरु के हुन् भन्ने बारेमा पूरा जानकारी दिएको छु। यदि तपाईं पनि कुखुरा मरेर हैरान हुनुहुन्छ भने यो भिडियो पूरा हेर्नुस्! यस भिडियोमा तपाईले सिक्नुहुनेछ: ✅ लोकल कुखुराको खोर सफा गर्ने सही तरिका ✅ खोरमा रोग लाग्न नदिने 5 महत्वपूर्ण टिप्स ✅ कुखुरा बिरामी हुनबाट कसरी जोगाउने? ✅ खोर व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरु ✅ DISEASE FREE FARMING TIPS मैले मेरो आफ्नै अनुभवबाट सिकेका कुराहरु तपाईहरुलाई सेयर गरेको छु। आशा छ यो भिडियोले तपाईहरुलाई धेरै मद्दत गर्नेछ। भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोला! तपाईको कुखुरा फार्म कस्तो छ? Comment मा लेख्नुस्! #jhapalilokalkukhurafarm #lokalkukhura