दुर्गा प्रसाई छुटेपछि भिम उपाध्यायको कडा प्रहार! अब के गर्छौ ?"
Prati prashna
0:00 / 0:00
दुर्गा प्रसाई छुटेपछि भिम उपाध्यायको कडा प्रहार! अब के गर्छौ ?"
6 106 просмотров · 3 недели назад
Prati prashna
670 подписчиков
6 106 просмотров · 3 недели назад
दुर्गा प्रसाई छुटेपछि भिम उपाध्यायको कडा प्रहार! "अब के गर्छौ?"
Prati Prasha एउटा स्वतन्त्र अन्तर्वार्ता (Interview) आधारित डिजिटल कार्यक्रम हो, जहाँ समसामयिक विषय, राजनीति, समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, व्यवसाय, युवा, संस्कृति र राष्ट्रिय सरोकारका मुद्दामा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष संवाद गरिन्छ।
हाम्रो उद्देश्य कसैको पक्ष वा विपक्षमा उभिनु होइन, जनताका प्रश्नलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउँदै तथ्य, तर्क र जवाफ दर्शकमाझ ल्याउनु हो।
यस च्यानलमा तपाईंले पाउनुहुनेछ:
• विशेष अन्तर्वार्ता (Exclusive Interviews)
• समसामयिक विषयमा प्रतिप्रश्न
• नीति तथा सार्वजनिक सरोकारका बहस
• विज्ञ, राजनीतिक व्यक्तित्व, विश्लेषक तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग संवाद
"जनताको प्रश्न, जवाफको खोजी" हाम्रो प्रतिबद्धता हो।