Перейти к содержимому

Ma Kahi Katai Haraye Bhane || Karaoke with lyrics || zoo zoo karaoke

ZOO ZOO KARAOKE

0:00 / 0:00

Ma Kahi Katai Haraye Bhane || Karaoke with lyrics || zoo zoo karaoke

1 132 просмотра · 3 недели назад
ZOO ZOO KARAOKE
410 подписчиков
1 132 просмотра · 3 недели назад
Singe: Bhakta Raj Acharya Music: Saroj Karthak Lyrics: Saroj Karthak ➥𝗟𝗶𝗻𝗸    • Ma Kahi Katai   ➥𝗗𝗼𝗻'𝘁 𝗳𝗼𝗿𝗴𝗲𝘁 𝘁𝗼 𝘀𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 𝗰𝗵𝗮𝗻𝗻𝗲𝗹    / @zoo_zoo_karaoke   Lyrics म कहिँ कतै हराए भने म त तिमि भित्रै हुन्छु घचारोमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिँ कतै हराए भने Music यहाँ हराउने ठाउँ धेरै छ आँखामा हराउछु कहिले म यहाँ हराउने ठाउँ धेरै छ आँखामा हराउछु कहिले म नशामा हराउछु कहिले म हराउछु कहिले मायामा पनि तर मायामै डराउछु कहिले म तर मायामै डराउछु कहिले म म कहिँ कतै हराए भने Music यो मन बुझाउन गार्हो छ कहिले आफैमा भत्किन्छ यो मन बुझाउन गार्हो छ कहिले आफैमा भत्किन्छ कहिले आफैसंग झस्किन्छ निभाउछ कहिले प्रतिरोधको ज्वाला फेरी सन्तापले आफैमा सल्किन्छ फेरी सन्तापले आफैमा सल्किन्छ Outro म कहिँ कतै हराए भने म त तिमि भित्रै हुन्छु घचारोमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिँ कतै हराए भने The End