Перейти к содержимому

Dauthhe Gada Dashai video || डौठेगडा दशै जात्रा भिडियो भाग | DASHAI MELA

LOVE G NEPAL

0:00 / 0:00

Dauthhe Gada Dashai video || डौठेगडा दशै जात्रा भिडियो भाग | DASHAI MELA

1 294 просмотра · 2 года назад
LOVE G NEPAL
26,7 тыс. подписчиков
1 294 просмотра · 2 года назад
Dauthhe gada Dashai video || डौठेगडा दशै जात्रा भिडियो 280/23 #dashain #डौठेगडा dashain song,dashain,new dashain song,dashain tihar song,dashain aayo,dashain song 2081,dashain geet,new dashain song 2081,happy dashain,dashai,popular dashain song,dashain ayo,dashain dhun,dashain 2081,new dashain song 2024,dashain tihar,dashain video,aauthyo dashain,hit dashain song,dashain song new,dashain song 2079,new nepali dashain song 2081,new dashai song 2081,nepali dashain song,latest dashain song,dashain tihar aauda डौठेगडा मेलाको महत्त्व र इतिहास : डौठेगडाको मेलाको छुट्टै विशेषता छ । मेलाका लागि गाउँपालिकाले सार्वजनिक बिदा समेत दिँदै आएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ–१ गाज्रामा लाग्ने यो मेलामा दर्जनौँको सङ्ख्यामा राँगा र बोकाको बलि दिइन्छ । नेपाल एकीकरणसँग जोडिएको इतिहास रहेको डौठेगडा मेला भर्न हजारौँको सङ्ख्यामा श्रद्धालु भेला हुने गरेका छन् । यो मेला ऐतिहासिक मात्रै होइन धार्मिक विश्वाससँग जोडिएको भएकाले धेरैको सहभागिता हुने गरेको छ । यो मेला वि.स. १८४९ सालदेखि मनाइँदै आएको मानिन्छ । सयौँ राँगा र बोकाको बली दिएर यहाँ बर्दादेवी माताको पूजा गरिन्छ ।गरेको भाकल वा मनोकाङ्क्षा पुरा भयो भने बली चढाउने परम्परा छ । नेपाल एकीकरणका बेला बाइसे चौबीसै राज्य थिए । सिकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको मानिन्छ । इतिहास अनुसार नेपाल एकीकरणका लागि पुगेका सेना र अछामी राजाका सेनाबिच लडाइ भएको थियो । पहिलो आक्रमणमा नेपाल राज्यका सेनाले जित्न सकेनन् । राजाले ‘गाउँका मुखियाको टाउको काट्नू’ भन्ने आदेश दिएपछि अछामका गाउँ गाउँमा रहेका मुखियाहरूलाई नियन्त्रणमा दिइएको थियो । गाज्राका मुखिया सिकिन्दर खड्काले नेपाल राज्यका घाइते सेना नाइकेलाई उपचार सेवा दिएका थिए । ती नाइके सिकिन्दरका मित थिए । उनलाई पनि मार्ने आदेश आएपछि नाइकेले अछाम र दैलेखको सीमा कर्णाली नदीको किनार बेलखेतमा पुर्याए र मीत भएकाले ‘मार्न सक्दिन । इष्टदेवी स्मरण गरेर भाग्न’ भने । सिकिन्दरले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फाले । सकुशल नदी तरे । पौडी खेल्न नजान्ने खड्काले आफू तरेर पारी जान सके डौंठेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए । सहजै नदी पार गरेपछि गाउँमा फर्किएर उनले डौठेगडामा दौडाउँदै राँगाको बली दिए । मेला यही किंवदन्तीमा आधारित रहेको जनविश्वास छ । यहाँ अछामसँगै बाजुरा, डोटी, कैलाली लगायत विभिन्न जिल्लाबाट मेला हेर्न हजारौँ भेला हुने गरेका छन् । श्रोत सामाजिक सञ्जाल बाट साभार