PS.DIPAK SINJULI/धर्मी जनको प्रार्थना/@DilMuskan77
Dilmuskan Official
0:00 / 0:00
PS.DIPAK SINJULI/धर्मी जनको प्रार्थना/@DilMuskan77
8 просмотров · 5 месяцев назад
Dilmuskan Official
421 подписчик
8 просмотров · 5 месяцев назад
PS.DIPAK SINJULI/धर्मी जनको प्रार्थना/
परमेश्वरको जीवित वचन ⛪️❤️🙏🙏🙏🙏🙏✔️
बाइबल शिक्षा
तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
-मत्ती 5 : 14
परमप्रभु मेरा गोठाला हुनुहुtन्छ, मलाई केही कुराको अभाव हुँदैन।
-भजनसंग्रह 23 : 1
जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।
-भजनसंग्रह 91 : 1
अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’
-प्रेरित 2 : 21
धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।”
-रोमी 10 : 11
तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
-भजनसंग्रह 121 : 8
संसारमा शायद धेरै किसिमका भाषाहरू छन्। ती कुनै पनि अर्थहीन छैनन्।
-१ कोरिन्थी 14 : 10
म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।
-प्रकाश 22 : 13
हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।
-प्रकाश 22 : 12
किनभने त्यो परमेश्वरको वचन र प्रार्थनाले चोखो तुल्याइन्छ।
-१ तिमोथी 4 : 5
तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
-मत्ती 6 : 3
तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
-मत्ती 6 : 4
किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
-मत्ती 18 : 20
@Dilmuskan77 Subscribe ✔️🙏
@Dilmuskandewan
@facebook Dilmuskan Dewan|
https://www.facebook.com/share/1B8PumqkaV/...
Facebook link 👉🏽https://www.facebook.com/share/1GVqZYiytA/...
/ @dilmuskan77 👏🙏⛪️
Thank you so much