Перейти к содержимому

प्रभुमा भरोसा राख्न नछोड्नुहोस || जीवन गवाही/Life Testimony|| Bro. Timon Rai || #elshaddai

The Saviour HD

0:00 / 0:00

प्रभुमा भरोसा राख्न नछोड्नुहोस || जीवन गवाही/Life Testimony|| Bro. Timon Rai || #elshaddai

358 просмотров · 2 месяца назад
The Saviour HD
2,46 тыс. подписчиков
358 просмотров · 2 месяца назад
यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वभरी छरिएर रहनुभएको प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो ।हाम्रो उदेश्य कसैको धार्मिक आस्था माथी चोट पुर्याउनु, धर्म परिवर्तन गराउनु, सामाजिक सद्भावलाई खलल पुर्याउनु आदि होइन । यहाँ राखिएका भजनहरू, र परमेश्वरको वचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो, र हामी एक मध्यम मात्र हौं, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र, अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान प्रभुको महिमा भएको होस । यदि हाम्रो परिवारमा जोडिनु भएको छैन भने Subscribe गरि Bell(🔔)आइकन थिची र, All Notification अन गर्नुहोला । प्रभुकोप्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos Youtube मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोला धन्यावाद ! #lifetestimony #TimonRai #maltalocalfellowship #christianmessages #biblestudy #Elshaddai #christianmessage #RomaniaLocalFellowship #TheSaviourHD #romania🇦🇩 ⭕️शाउलको जीवन परिवर्तन : Bro. Hanok Hom 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️    • शाउलको जीवन परिवर्तन || One Day Special Me...   सल्लाह सुझाबको लागि सम्पर्क ▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️ 📱 : 0771483939 WhatsApp/imo/Viber : 0771483939 📩 : thesaviourjesus3@gmail.com