के अर्जेन्टिनामा रातारात समुद्र सुक्यो? भाइरल भिडियोको डरलाग्दो सत्य र फ्याक्ट चेक | Argentina Sea
Pressmandu TV
0:00 / 0:00
के अर्जेन्टिनामा रातारात समुद्र सुक्यो? भाइरल भिडियोको डरलाग्दो सत्य र फ्याक्ट चेक | Argentina Sea
1 037 просмотров · 2 часа назад
Pressmandu TV
184 тыс. подписчиков
1 037 просмотров · 2 часа назад
टिकटक, युट्युब र फेसबुकमा आजकल एउटा भिडियो भाइरल भइरहेको छ, जसमा अर्जेन्टिनाको एट्लान्टिक महासागर रातारात सुकेको, डुंगाहरू अलपत्र परेको र नयाँ टापु निस्किएको दाबी गर्दै विश्वभर त्रास फैलाइएको छ। के यो प्रलय वा विश्वव्यापी विपत्तिको संकेत हो? यो भिडियोमा हामीले यसको सम्पूर्ण फ्याक्ट चेक गरेका छौं। जान्नुहोस्, ‘विन्ड सेटडाउन’ (Wind Setdown) र मौसमी न्यून ज्वारभाटाका कारण कसरी केही घण्टाका लागि समुद्रको पानी पछाडि हट्यो र वास्तविकता के हो। भिडियो अन्त्यसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्नुहोस्।
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.