Перейти к содержимому

वालिङ नगरपालिका वडा नं. -१३ वृत्तचित्र।Waling-13, Documentary

Riverside Production

0:00 / 0:00

वालिङ नगरपालिका वडा नं. -१३ वृत्तचित्र।Waling-13, Documentary

3 922 просмотра · 4 года назад
Riverside Production
3,79 тыс. подписчиков
3 922 просмотра · 4 года назад
Mero Click र Riverside Production को संयुक्त प्रयासमा वालिङ नगरपालिका वडा नं. १३ को वृत्तचित्र Riverside Production YouTube channel बाट अपलोड गरेको कुरा यहॅाहरु माझ जानकारी गरॅाउदछु।यस भिडियो मार्फत हामीले वालिङ नगरपालिका वडा न १३ को भौगोलिक अवस्था, यहाको जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रहरुमा भएका प्रयासहरु यहॅाहरु माझ प्रस्तुत गरेका छौ। हामीलाई विश्वास गरी यो महत्त्वपूर्ण जिम्मेवारी दिनुभएकोमा वालिङ नगरपालिका वडा न १३ का अध्यक्ष आदरणिय व्यक्तित्व श्री आनन्द पाठक, वडा सदस्य श्री अनुरुद्र गैह्रे, श्री टेक ब थापा , श्री भुमादेवी गौडेल र श्री कल्पना विश्वकर्मा ज्युलाई विशेष धन्यवाद व्यक्त गर्दछु। भिडियो छायांकन देखी सम्पादनसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरु प्रति म कृतज्ञ छु। समय अभावका कारण हामीले यस भिडियोलाई अझ उत्कृष्ट रुप दिन असफल भएको हुदा म सम्पुर्ण भगवान रुपी दर्शकहरु माझ क्षमायाचना पनि गर्दछु।भिडियो के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिई भिडियोलाई सक्दो Like, comment and Share र Channel लाई Subscribe पनि गर्नुहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद 🙏 Channel Link :    / riversideproduction   Video link 👇🏻