Перейти к содержимому

SORATHI NAACH|GURUNGSAMAJHJAPANKANSAI|NEFINCULTUARALFESTIVAL2026

AmritHere

0:00 / 0:00

SORATHI NAACH|GURUNGSAMAJHJAPANKANSAI|NEFINCULTUARALFESTIVAL2026

299 просмотров · 2 нед. назад
AmritHere
38 подписчиков
299 просмотров · 2 нед. назад
Nritya kalakar -Amrit Gurung (Choreographer) -Prasoon Gurung -Sudip Gurung -Bhakti Gurung -Hita Gurung -Pranita Gurung -Salina Gurung Sorathi Nach- सोरठी नाच’ मूलतः नेपाली समाजमा सिर्जना भएको नृत्य हो। यो वास्तवमा गुरुङ र मगर समुदायको संस्कृतिमा प्रचलित नृत्य हो। यो दुई प्रकारको हुन्छ। पुरुषको नाचलाई ‘फूर्सुङ्गे’ र महिलाको नाचलाई ‘मारुनी’ भनिन्छ। हिन्दू धर्मका पात्रहरू जस्तै हरिशचन्द्र आदिसँग मिल्दोजुल्दो यो एउटा चरित्रयुक्त नृत्य हो। प्रारम्भिक चरणमा १६ जना महिला नर्तकहरू परम्पराअनुसार नाच्ने गर्दथे, त्यसैले यसलाई ‘सोरठी’ नृत्य भनिन्छ। सोरठी नित्य गुरुङ तथा मगर समुदायहरु को मौलिक नित्य हो। यो नित्य गण्डकी, धौलागिरी जस्ता अञ्चलहरू मा नाच्ने गर्दछ। सोरठी नित्य विशेष गरी सुभाकार्यहरु मा नाच्ने गरिन्छ जस्तै: विवाह, वर्तबन्ध आदि। विशेष गरी सोरठी नित्य कुनै पनि सदस्यहरू को जेठो छोरो उहाँको नाम मा आशिष हाल्ने स्वरूप पुत्पुटे को दिन मा नाचिने गर्दछ। आधुनिक युगमा भोटो, कछाड र फरिया, चोलो लगाएका पुरुष र महिलाले ठूलो समूहमा सोरठी नृत्य गर्छन्। फूर्सुङ्गे र मारुनीहरु गहना लगाएर ढिलो गीतमा घेरा बनाएर नाच्छन्। नर्तकहरू पनि कम्मरमा झुन्ड्याएर मादल बजाएर नाच्छन् जसलाई मादले भनेर प्रचलित छ।