Перейти к содержимому

First time bike riding tips for beginners ll ‪@Miraning-vlog‬

Miraning Vlog

0:00 / 0:00

First time bike riding tips for beginners ll ‪@Miraning-vlog‬

18 361 просмотр · 1 г. назад
Miraning Vlog
768 подписчиков
18 361 просмотр · 1 г. назад
🚲 पहिलोपटक बाइक चलाउन लाग्दै हुनुहुन्छ? यो भिडियो तपाईंजस्तै सुरुवाती चालकहरूका लागि हो, जसले बाइक कसरि चलाउने भन्ने सोच्दै हुनुहुन्छ। यहाँ हामीले बाइकको क्लच, गियर, ब्रेक र व्यालेन्स मिलाउने तरिका सजिलैसँग देखाएका छौँ। ✅ डर हटाउने उपाय ✅ ट्राफिक नियमको जानकारी ✅ महिला र केटीहरूका लागि उपयोगी टिप्स ✅ पहिलो पटक बाइक चलाउँदा ध्यान दिनुपर्ने ५ कुराहरू 🔔 बाइक सिक्न चाहनुहुन्छ भने यो भिडियो पूरा हेर्नुहोस् र च्यानल Subscribe गर्न नबिर्सनुहोस्! #बाइकचलाउनेतरिका #NepaliBikeTips #BikeSikne #बाइकसिक्ने #बाइकचालक #BikeLearningNepali #FirstTimeRider #MotorcycleTipsNepal