कसैले छोयो मलाई | नेपाली इसाई भजन | Cover Version | Worship Song Nepali
Shanti Worship
0:00 / 0:00
कसैले छोयो मलाई | नेपाली इसाई भजन | Cover Version | Worship Song Nepali
25 235 просмотров · 1 месяц назад
Shanti Worship
7,86 тыс. подписчиков
25 235 просмотров · 1 месяц назад
कसैले छोयो मलाई" नेपाली इसाई भजनको यस कभर भर्जनमा तपाईंलाई हार्दिक स्वागत छ।
जब हामी दुःख, निराशा र पीडामा हुन्छौँ, प्रभु येशू ख्रीष्टको स्पर्शले हाम्रो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यस आराधना गीतले तपाईंको विश्वासलाई बलियो बनाओस्, हृदयमा शान्ति भरियोस् र परमेश्वरको प्रेमको अनुभव गराओस् भन्ने हाम्रो प्रार्थना छ।
यदि यो गीतले तपाईंलाई आशिष् दिएको छ भने Like, Share र Subscribe गरेर सुसमाचार फैलाउन साथ दिनुहोस्।
Original Creator: Sagar Baizu
All rights belong to the respective original creator.
No ownership claim is made by this upload.
यदि यो गीतको, सक्कली मालिक, वर्णन गर्दा गल्ती भएको भएमा माफ गर्नुहोला।, म फेरि पनि भन्छ, यो गीतको सबै श्री यो गीत रच्नु हुने यो गीतको मालिकलाई जाँदा छ।
℗ 2026 Shanti Worship. All rights reserved for this Audio video recording. Unauthorized re-upload is prohibited.
#कसैलेछोयोमलाई #नेपालीइसाईभजन #NepaliChristianSong #KasaileChoyo #ChristianWorship #CoverSong #JesusChrist #GospelMusicNepali #PraiseAndWorship #NepaliGospelSongs #ChristianMusic #Faith #WorshipSong #ShantiWorship