Перейти к содержимому

विश्वासीहरू धेरै आत्मिकी मात्र बन्न खोज्दैछन् || Believers are trying to become more spiritual

Jwy Dinesh

0:00 / 0:00

विश्वासीहरू धेरै आत्मिकी मात्र बन्न खोज्दैछन् || Believers are trying to become more spiritual

61 просмотр · 2 нед. назад
Jwy Dinesh
59 подписчиков
61 просмотр · 2 нед. назад
परमेश्वरको निम्ति बलिदान भनेको टुक्रिएको आत्मा हो। हे परमेश्वर, तपाइँ टुक्रिएको र पश्चाताप गरेको हृदयलाई कहिल्यै तुच्छ ठान्नुहुन्न।" भजनसंग्रह:51:17 येशूले निकोदेमसलाई भन्नुभयो, "म तिमीलाई साँच्चै भन्छु, यदि कोही नयाँ गरी जन्मिएन भने, उसले परमेश्वरको राज्य देख्न सक्दैन।" मत्ती १८:३ "म तिमीलाई साँच्चै भन्दछु, यदि तिमीहरू फर्केर बालकजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्ने छैनौ।" यसको अर्थ शुद्ध र नम्र हृदय हुनु हो। Follow Me On YouTube channel Lord king 👑 TikTok ID: Lord king https://www.tiktok.com/@dinesh.pokhre... Email ID : dineshpokhre88@gmail.com