Перейти к содержимому

भोलि र पर्सि गणेश र मंगल चतुर्थी २०८३ भदौ २९ र ३० | गणेश स्थापना व्रत पूजा || Ganesh Chaturthi 2026

Dharma Darshan

0:00 / 0:00

भोलि र पर्सि गणेश र मंगल चतुर्थी २०८३ भदौ २९ र ३० | गणेश स्थापना व्रत पूजा || Ganesh Chaturthi 2026

41 478 просмотров · 1 день назад
Dharma Darshan
795 тыс. подписчиков
41 478 просмотров · 1 день назад
🙏 ॐ श्री गणेशाय नमः 🙏 यस वर्ष २०८३ साल भदौ २९ गते सोमबार र भदौ ३० गते मंगलबार गणेश उपासनाका लागि विशेष संयोग परेको छ। भदौ २९ गते श्री गणेश चतुर्थी तथा गणेश जन्मोत्सव र भदौ ३० गते मङ्गल चतुर्थीको विशेष आराधना गर्ने अवसर रहेको छ। यस भिडियोमा हामीले सरल भाषामा जानकारी दिएका छौँ—गणेश चतुर्थीको व्रत कसरी बस्ने, भगवान् गणेशको पूजा कसरी गर्ने, के–के सामग्री चढाउने, दूर्वा र मोदकको महत्त्व के हो, माटाको गणेशमूर्ति कहिले ल्याउने, कति दिन पूजा गर्न सकिन्छ, र मूर्ति कहिले तथा कसरी विसर्जन गर्ने। विशेष गरी गणेश उत्सवका लागि माटाको मूर्ति स्थापना गर्न चाहने भक्तजनहरूका लागि मूर्ति ल्याउने दिन, स्थापना, दैनिक पूजा, उत्तरपूजा र विसर्जनसम्मको विधि पनि यस भिडियोमा समेटिएको छ। भगवान् श्रीगणेशलाई विघ्नहर्ता, बुद्धिदाता र सिद्धिदाता मानिन्छ। श्रद्धापूर्वक गणेश उपासना गर्दा जीवनका शुभकार्यमा आउने विघ्न हटून्, बुद्धि–विवेक बढोस्, परिवारमा सुख–शान्ति रहोस् भन्ने भावले प्रार्थना गरिन्छ। ॐ गं गणपतये नमः। गणपति बप्पा मोरया। 🎙️ प्रवचन: पं. कुबेर सुवेदी 📍 धर्म दर्शन आश्रम, देवघाटधाम भिडियो मन परेमा Like, Share, Comment र Subscribe गर्न नभुल्नुहोला। #GaneshChaturthi #MangalChaturthi #GaneshChaturthi2083 #GaneshPuja #GaneshUtsav #GaneshVisarjan #GanapatiBappaMorya #पंकुबेरसुवेदी #धर्मदर्शनआश्रम #देवघाटधाम