Перейти к содержимому

को हुँ म | Who You Say I Am - @LevitesWorshipMinistry-

G Gospel Multimedia

0:00 / 0:00

को हुँ म | Who You Say I Am - @LevitesWorshipMinistry-

1 632 просмотра · 11 дн. назад
G Gospel Multimedia
24 подписчика
1 632 просмотра · 11 дн. назад
“को हुँ म | Who You Say I Am” एउटा आत्मिक आराधना गीत हो, जसले हाम्रो पहिचान संसारले होइन, प्रभु येशू ख्रीष्टले दिनुभएको प्रेम र अनुग्रहमा रहेको सम्झाउँछ। यस गीतले हामीलाई परमेश्वरको प्रेम, कृपा र उहाँमा रहेको हाम्रो पहिचानलाई सम्झन र विश्वासमा अघि बढ्न प्रोत्साहन गरोस्। 🙏 यो गीत सुनेर तपाईंको जीवनमा आशिष्, शान्ति र आत्मिक उत्साह मिलोस्। प्रभुलाई सबै महिमा होस्। ✝️❤️ Credit: 🎵@LevitesWorshipMinistry All Copyright belongs to © @LevitesWorshipMinistry Original song    • Who you say I am | को हुँ म | Levites Wors...      / @ggospelmultimedia   Title: को हुँ म Who You Say I Am lyrics को हुँ म सर्वोच्च राजाले स्वीकार्ने ? हराएको थिएँ, तर खोजी ल्याउनुभो कस्तो प्रेम उनको जसलाई पुत्रले, छुट्कारा दिन्छन उ स्वन्तन्त्र छ, निसचय नै Verse 2. मुल्य चुकाई छुटाए, कस्तो प्रेमा त्यो पापको दासत्वमा हुँदा येशू मर्नु भो, हो! मेरो लागी जसलाई पुत्रले छुट्कारा दिन्छन उ स्वन्तन्त्र छ, निसचय नै पिताको घरमा, ठाँउ छ मेरो मअ हुँ सन्तान उहाँको Verse चुन्नु भयो त्याग्नु हुन्न म त्यही हु जो भन्नुन्छ मेरो पक्षमा, हुनुहुन्छ म त्यही हु जो भन्नुन्छ X 2 म त्यही हु जो भन्नुन्छ जसलाई पुत्रले छुट्कारा दिन्छन उ स्वन्तन्त्र छ, निसचय नै पिताको घरमा ठाँउ छ मेरो म.. हुँ सन्तान उहाँको Soft पिताको घरमा ठाँउ छ मेरो म.. हुँ सन्तान उहाँको Music.... चुन्नु भयो त्याग्नु हुन्न म त्यही हु जो भन्नुन्छ मेरो पक्षमा, हुनुहुन्छ म त्यही हु जो भन्नुन्छ X 3 म त्यही हु जो भन्नुन्छ Drum Roll 1 Bar जसलाई पुत्रले छुट्कारा दिन्छन उ स्वन्तन्त्र छ निसचय नै पिताको घरमा ठाँउ छ मेरो म.. हुँ सन्तान उहाँको Hastag #GGalaxy07 #कोहुँम #WhoYouSayIAm #ChristianSong #ChristianWorship #NepaliChristianSong #NepaliWorship #GospelSong #WorshipSong #JesusChrist #ChristianMusic #Jaimashi #PraiseAndWorship #NepaliGospel #LevitesStudios