सहयोगको खाद्यान्नमै बाढीपीडितको दशैँ,राहत ल्याउने हेलिकोप्टर कुर्दै बित्छ दिन | Kantipur Samachar
Kantipur TV HD
0:00 / 0:00
सहयोगको खाद्यान्नमै बाढीपीडितको दशैँ,राहत ल्याउने हेलिकोप्टर कुर्दै बित्छ दिन | Kantipur Samachar
695 просмотров · 8 ч назад
Kantipur TV HD
3,79 млн подписчиков
695 просмотров · 8 ч назад
सहयोगको खाद्यान्नमै बाढीपीडितको दशैँ,राहत ल्याउने हेलिकोप्टर कुर्दै बित्छ दिन | Kantipur Samachar
गत आइतबार आएको बुढीगण्डकी बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका नराम्ररी प्रभावित बन्यो । बाढीले बुढीगण्डकी नदी किनारका धेरैको घर लग्यो त कसैको होटल । बाटो र पुलसमेत बगाएपछि सरकार र सहयोगी संस्थाहरूले हेलिकोप्टरबाट राहत पुर्याइरहेका छन् । बाढी प्रभावितहरु दशैंमा आकास हेरेर राहत ल्याउने हेलिकप्टरबाट कुर्न बाध्य छन् । बाटो नभएकै कारणले टाउको दुखेर बिरामी परेकी एक जना महिलालाई स्वास्थ्य संस्था पुर्याउन नसक्दा शनिबार उनको दुखद मृत्यु हुन पुगेको छ ।
गोरखाको धार्चेबाट भीमलाल श्रेष्ठ स्थलगत रिपोर्ट
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd