आजको राशिफल | २०८३ असोज ०१ गते बिहीवार | September 17, 2026 | 2083 Ashoj 01 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ असोज ०१ गते बिहीवार | September 17, 2026 | 2083 Ashoj 01 | Aaja Ko Rashifal
4 266 просмотров · 13 часов назад
Dharma Sanskriti
368 тыс. подписчиков
4 266 просмотров · 13 часов назад
आजको राशिफल
बिहीवार, आश्विन ०१, २०८३
१७ सेप्टेम्बर सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
September 17, 2026, Monday
Horoscope Prediction
असोज ०१ गते बिहीवारको राशिफल
भाद्रपद शुक्ल (ञलाथ्व) षष्ठी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, विष्कुम्भ योग, तैतिल र गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, भाद्रपद शुक्ल पक्ष, षष्ठी तिथि, अनुराधा नक्षत्र, विष्कुम्भ योग, तैतिल करण, गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, विज्ञान/चलचित्र दिवस, सूर्यषष्ठी
आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम (दिउँसो १०:२६ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : मध्यरात्रीपूर्व ११:५४ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०५ बजे
चन्द्रोदय : दिउँसो १०:३५ बजे र चन्द्रास्त : बेलुका १०:२१ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:३३ बजेदेखि १२:२२ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
शुभ वारवेला : बिहान ०५:५० देखि ०७:२२ सम्म, साँझ ०४:३३ देखि ०७:३३ सम्म र भोलि बिहान ०४:२२ देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:२२ देखि ०८:५४ सम्म र बेलुका १०:२९ देखि ११:५७ सम्म
उद्वेग वारवेला : बिहान ०८:५४ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२२ सम्म
चर वारवेला : बिहान १०:२६ देखि ११:५७ सम्म र बेलुका ०९:०१ देखि १०:२९ सम्म
लाभ वारवेला : दिउँसो ११:५७ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:५४ सम्म
अमृत वारवेला : दिउँसो ०१:२९ देखि ०३:०१ सम्म र बेलुका ०७:३३ देखि ०९:०१ सम्म
काल वारवेला : दिउँसो ०३:०१ देखि ०४:३३ सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:२६ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०७:५२ देखि ०८:५४ सम्म, दिउँसो ०३:०१ देखि ०४:०३ सम्म, राती १०:०० देखि १०:५९ सम्म, भोलि बिहान ०४:५१ देखि सूर्योदयसम्म
चन्द्रको होरा : दिउँसो १०:५६ देखि ११:५८ सम्म, साँझ ०६:०५ देखि ०७:०४ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०१:५५ सम्म
मङ्गलको होरा : बिहान ०६:५१ देखि ०७:५२ सम्म, दिउँसो ०२:०० देखि ०३:०१ सम्म, राती ०९:०१ देखि १०:०० सम्म, भोलि बिहान ०३:५३ देखि ०४:५१ सम्म
बुधको होरा : दिउँसो ०९:५५ देखि १०:५६ सम्म, साँझ ०५:०४ देखि ०६:०५ सम्म, राती ११:५८ देखि १२:५६ सम्म
बृहस्पतिको होरा : बिहान ०५:५० देखि ०६:५१ सम्म, दिउँसो १२:५९ देखि ०२:०० सम्म, बेलुका ०८:०३ देखि ०९:०१ सम्म, भोलि बिहान ०२:५४ देखि ०३:५३ सम्म
शुक्रको होरा : बिहान ०८:५४ देखि ०९:५५ सम्म, बेलुका ०४:०३ देखि ०५:०४ सम्म, राती १०:५९ देखि ११:५८ सम्म
शनिको होरा : दिउँसो ११:५८ देखि १२:५९ सम्म, साँझ ०७:०४ देखि ०८:०३ सम्म, मध्यरात्रीपछि ०१:५५ देखि ०२:५४ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०१:२९ देखि ०३:०१ सम्म
यमघण्ट : बिहान ०५:५० देखि ०७:२२ सम्म
गुलिक काल : बिहान ०८:५४ देखि १०:२६ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा दिउँसो १०:२६ बजेपछि आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, विज्ञान/चलचित्र दिवस, सूर्यषष्ठी
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०२ गते : लौहपुरुष गणेशमान सिंह स्मृतिदिवस, परिवार नियोजन दिवस
०३ गते : संविधान दिवस
०४ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
आज जन्मिएका सबै बालबालिकाको बृश्चिक राशि हुनेछ । आज बेलुका ०८:४३ बजेदेखि ज्येष्ठा नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:19
#शुभ_साइत 05:14
#मेष 07:49
#बृष 10:07
#मिथुन 12:17
#कर्कट 14:31
#सिंह 16:42
#कन्या 18:56
#तुला 21:11
#बृश्चिक 23:26
#धनु 25:37
#मकर 27:54
#कुम्भ 30:08
#मीन 32:26
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2083, Nepali horoscope, Horoscope for the month of Ashwin, Monthly horoscope, Horoscope for the month of Kartik, Annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Shashthi Tithi, Anuradha Nakshatra, Bishkumbha Yoga, Taitil Karan, Gar Karan, Raudra Samvatsar, Surya Dakshinayan, Autumn season, Ashwin Sankranti, Beginning of autumn season, Vishwakarma Puja, Vastu Day, Science/Movie Day, Surya Shashthi