Перейти к содержимому

शिव भजन, शिवशंकर भोलानाथ झरेबाटैमा.. || Shiva Bhajan || New Nepali Shiva Bhajan || Bipin Tiwari 2082

Bipin Tiwari

0:00 / 0:00

शिव भजन, शिवशंकर भोलानाथ झरेबाटैमा.. || Shiva Bhajan || New Nepali Shiva Bhajan || Bipin Tiwari 2082

360 957 просмотров · 7 месяцев назад
Bipin Tiwari
27,5 тыс. подписчиков
360 957 просмотров · 7 месяцев назад
#bipintiwari #tajendradura #divigurung #shivabhajan शिव भजन, शिवशंकर भोलानाथ झरेबाटैमा.. || Shiva Bhajan || New Nepali Shiva Bhajan || Bipin Tiwari 2082 __________________________________________________ सम्पूर्णमा नारायण म भजन गायक बिपिन तिवारी। श्रद्धालु भक्तजन हजुरहरुले यस विपिन तिवारी युट्युब च्यानल मार्फत धेरै भक्ति संगीतहरू श्रवण गर्दै आउनुभएको छ। हजुरहरूको यो माया ममता साथ र स्नेहलाई आत्मसाथ गर्दै विभिन्न भाकामा भजनहरू पस्कने गरेको छु। सोही अनुरूप आज गाउँघरमा अति नै प्रचलित र मौलिक भाका हरूलाई समेटेर आज दिव्य शिव भजन तयार पारेको छु। आशा छ यो भजन पनि हजुरहरूको मन मुटुमा बस्नेछ । 🧡💙 विशेष धन्यवादका पात्रहरू:- वरिष्ठ भजन गायक तेजेन्द्र दुरा र वरिष्ठ भजन गायक डीबी गुरुङ ज्यूप्रति विशेष सम्मान💞 #krishnacharitra #tejendradura #bipintiwari #viral_bhajan #newnepalibhajan #duetbhajan #lokbhajan #2025 #krishnabhajan2082 #newnepalimorningbhajan #nepalibhajansangrah #viral_bhajan #surajbhandaribhajan #magh bhajan #narayankrishna guru Bipin Tiwari, Tejendra Dura, Devi Gurung | New Nepali Bhajan 2082 सम्पूर्णमा नारायण म भजन गायक बिपिन तिवारी🙏 हजुरहरू आजसम्म धेरै भजनहरु श्रवण गर्दै आउनुभएको छ। तपाईँहरूको माया सद्भावले थप ऊर्जा प्रदान गरेको छ त्यसैलाई मध्यनजर गर्दै आज यो (बोलायो मलाई कृष्णले टोलायो मनै टोलायो..|) KrishnaleBolayo.|New Nepali Krishna Bhajan BipinTiwari 2025 नामक कृष्ण चरित्र | मौलिक भाकामा | Krishna Bhajan | Bipin Tiwari & Asha BC | Nepali New Bhajan 2082 __________________________________________________ गाउँ घरका मौलिक भाकालाई लिएर तयार पारेको छु 🙏जसको श्रवणले मात्रै पनि हृदय पवित्र बन्दछ। श्रद्धालु भक्तजन नित्य यो हरिनाम दिव्य भजन श्रवण गर्नुहोला। र भजन कस्तो लाग्छ लाइक कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला र हामीसँग जोडिनका लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।🧡💙🙏 New_nepal_bhajan bhajan #2081new#2024 #shiva_bhajan# #pashupati_aarati #viral_bhajan #Bipintiwari #viralsong #morning_bhaja2080 #morning_aarati #viral_bhajan #bipintiwari thank you🧡💙 __________________________________________________ Vocal:- Bipin Tiwari Tejendra Dura Devi Gurung ♬ Lyrics:- Bipin Tiwari ♪ Flute:- Karan Pariyar ♪ Dholak:- Dipik Samip ♪ Madal:- Kumar Lamichhane safal Ghimire ♪Auctopad Padam Chhetri ♪ Keybord:- Gem Thapa ________________________________________________________________ Special thanks to: Suraj Bhandari Mahananda Pathak Sandesh Sapkota ♪ Audio/Video Mayur Live Studio Galkopakha, Thamel Kathmandu 9847629512 यस च्यानल मा रहेका गीत, संगीत ,भजन तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । All rights of this video is with Bipin Tiwari