Flowers bioom on hills like cheeks 1डाँडामाथि फुलेछ गुराँस तिम्रो गाला जस्तै by Niraj Lama Music v
niraj lama
0:00 / 0:00
Flowers bioom on hills like cheeks 1डाँडामाथि फुलेछ गुराँस तिम्रो गाला जस्तै by Niraj Lama Music v
377 просмотров · 12 дн. назад
niraj lama
589 подписчиков
377 просмотров · 12 дн. назад
डाँडामाथि फुलेछ गुराँस तिम्रो गाला जस्तै
ओरालीको बाटोमा भारी बोकी हिँड्छ्यौ यस्तै
काठको लौरो हातमा छ हावाले उडायो पछ्यौरी
वनको रङसँग मिल्छ तिम्रो रातो चौबन्दी