🇳🇵 नेपाल आर्मी जवान लिखित पास भएपछि विस्तृत स्वास्थ्य परीक्षणमा के–के हुन्छ? | Medical Examination
Dk Sir official
0:00 / 0:00
🇳🇵 नेपाल आर्मी जवान लिखित पास भएपछि विस्तृत स्वास्थ्य परीक्षणमा के–के हुन्छ? | Medical Examination
656 просмотров · 9 дней назад
Dk Sir official
186 подписчиков
656 просмотров · 9 дней назад
नेपाल आर्मी जवानको लिखित परीक्षा पास गर्नुभएका सम्पूर्ण उम्मेदवारहरूका लागि यो भिडियो महत्वपूर्ण छ। 🇳🇵
लिखित परीक्षा पास गरेपछि हुने विस्तृत स्वास्थ्य परीक्षण (Detailed Medical Examination) मा के–के परीक्षण गरिन्छ? मेडिकलमा कुन–कुन कुराहरू जाँच हुन्छन्? भन्ने विषयमा यस भिडियोमा जानकारी दिइएको छ।
यस भिडियोमा मुख्य रूपमा: ✅ Height, Weight & Chest Measurement
✅ Chest Check-up / X-ray
✅ HIV Test / Blood Check-up
✅ Urine Test
✅ Hepatitis Test
✅ Ear, Nose & Throat (ENT) Check-up
✅ Dental Check-up
✅ General Physical / Surgical Check-up
✅ Eye Test – Colour Blindness & Vision Power
✅ Psychiatric Checking
✅ Blood Pressure & Pulse Beat Check-up
✅ General Personality Observation
नेपाल आर्मी जवान बन्ने तयारीमा हुनुहुन्छ भने मेडिकल चरणअघि यी सबै विषयबारे जानकारी लिन यो भिडियो पूरा हेर्नुहोस्।
⚠️ नोट: स्वास्थ्य परीक्षणका मापदण्ड तथा प्रक्रिया सम्बन्धित नेपाली सेना/भर्ना सूचनाअनुसार फरक पर्न सक्छन्। अन्तिम निर्णय आधिकारिक मेडिकल परीक्षण तथा सम्बन्धित नियमअनुसार हुन्छ।
भिडियो उपयोगी लागेमा Like 👍, Share ↗️ र Channel Subscribe 🔔 गर्न नभुल्नुहोस्।
#NepalArmy #NepalArmyJawan #ArmyRecruitment #NepalArmyMedical #DetailedMedicalExamination #NepalArmyPreparation #ArmyJawan #NepaliArmy #ArmyMedical