Перейти к содержимому

विदेशी Ride Sharing App का चुनौती | Driver को दृष्टिकोण | साझा सवारी EP-02

Saajha Sabaari

0:00 / 0:00

विदेशी Ride Sharing App का चुनौती | Driver को दृष्टिकोण | साझा सवारी EP-02

200 просмотров · 1 мес. назад
Saajha Sabaari
48 подписчиков
200 просмотров · 1 мес. назад
साझा सवारी — हामी नेपाली, हाम्रो सवारी 🇳🇵 साझा सवारी नेपालमै बनेको ride-sharing platform हो, जसको उद्देश्य नेपाली यात्रु र चालकलाई सुरक्षित, पारदर्शी र सहज यात्राका लागि जोड्नु हो। यसै यात्राको अर्को हिस्सा हो — साझा सवारी Podcast। यस Podcast मा हामी नेपालका सवारी र यातायात, ride-sharing, rider र driver का अनुभव, technology, entrepreneurship, innovation तथा हाम्रो यातायात क्षेत्रको भविष्यबारे खुलेर कुराकानी गर्छौं। हामी कुरा गर्छौं: 🚗 नेपाली सवारी र यातायातबारे 🛵 Rider र Driver का वास्तविक अनुभवबारे 📱 Technology र digital innovation बारे 🇳🇵 नेपाली व्यवसाय र entrepreneurship बारे 💡 नयाँ सोच, चुनौती र सम्भावनाबारे 🔮 नेपालको यातायातको भविष्यबारे 🚘 साझा सवारी App मा के छ? ✅ Ride book गर्नुअघि नै भाडा स्पष्ट — पछि परिवर्तन हुँदैन ✅ मोलमोलाई गर्नु पर्दैन ✅ चालकको KYC verification — लाइसेन्स, नागरिकता र सवारी दर्ता ✅ Pink Mode — महिला यात्रु र महिला चालकका लागि ✅ SOS Button & Trusted Contacts ✅ नेपाली र English दुवै भाषा ✅ नेपाली कम्पनी — स्थानीय व्यवसाय र अर्थतन्त्रमा योगदान 📲 साझा सवारी डाउनलोड गर्नुहोस् Android App: https://play.google.com/store/apps/de.... Website: https://saajhasabaari.com हामी विश्वास गर्छौं — सवारी केवल एक ठाउँबाट अर्को ठाउँ पुग्ने माध्यम होइन; यो मानिस, विचार र अवसर जोड्ने माध्यम हो। त्यसैले, आउनुहोस् — नेपाली कुरा गरौँ। हाम्रो विचार साझा गरौँ। हाम्रो जिम्मेवारी बुझौँ। र हाम्रो भविष्य सँगै बनाऔँ। 🇳🇵 🎙️ साझा सवारी Podcast नेपाली कुरा · हाम्रो विचार · हाम्रो जिम्मेवारी · हाम्रो भविष्य। Subscribe गर्नुहोस् र साझा सवारीको यात्रामा जोडिनुहोस्। #साझासवारी #SaajhaSabaari #NepaliPodcast #RideSharingNepal #Nepal #NepaliTech #TransportationNepal #NepaliBusiness #Kathmandu