नेपालमा बाख्रापालन कसरी गर्ने ?
Artha Page
0:00 / 0:00
नेपालमा बाख्रापालन कसरी गर्ने ?
732 просмотра · 6 дней назад
Artha Page
2,42 тыс. подписчиков
732 просмотра · 6 дней назад
🐐 नेपालमा बाख्रापालन कसरी गर्ने ?
व्यावसायिक बाख्रापालन गर्न चाहने किसानले कुन जात छनोट गर्ने? कस्तो खोर बनाउने? आहार–दाना कसरी व्यवस्थापन गर्ने? रोगबाट बाख्रालाई कसरी जोगाउने?
यी सबै विषयमा वैज्ञानिकका महत्वपूर्ण सल्लाह।
👉 सफल बाख्रापालनका लागि विज्ञको सुझाव सुनौँ।