Перейти к содержимому

प्रार्थना चलिरहेको बेला तपाईंको मन कहाँ हुन्छ? | हरेक विश्वासीले सोच्नुपर्ने कुरा | Atmik Awaz ✝️ 🛐

Atmik Awaz

0:00 / 0:00

प्रार्थना चलिरहेको बेला तपाईंको मन कहाँ हुन्छ? | हरेक विश्वासीले सोच्नुपर्ने कुरा | Atmik Awaz ✝️ 🛐

355 просмотров · 1 мес. назад
Atmik Awaz
4,73 тыс. подписчиков
355 просмотров · 1 мес. назад
प्रार्थना चलिरहेको बेला तपाईंको मन कहाँ हुन्छ? | हरेक विश्वासीले सोच्नुपर्ने कुरा | Atmik Awaz ✝️ 🛐 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - आत्मिक आवाज YouTube च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ। 🙏 प्रार्थना गरिरहेको बेला हाम्रो शरीर प्रार्थनाको ठाउँमा हुन्छ, तर के हाम्रो मन र ध्यान पनि परमेश्वरमै केन्द्रित हुन्छ? अरूले प्रार्थना गरिरहँदा मोबाइल चलाउने, यताउता हेर्ने, मनमा विभिन्न कुराहरू खेलाउने वा आँखा बन्द गरेर पनि ध्यान अन्तै पुर्‍याउने हाम्रो बानीबारे आजको भिडियोमा व्यवहारिक र आत्मिक रूपमा बुझाउने प्रयास गरेका छौँ। प्रार्थनालाई केवल सुन्ने होइन, हृदयदेखि सहभागी हुने कसरी बनाउने? यस भिडियोले तपाईंलाई आफ्नो प्रार्थना जीवनबारे एकपटक गम्भीर भएर सोच्न मद्दत गर्नेछ। भिडियो उपयोगी लागेमा Like, Share र Subscribe गर्न नभुल्नुहोस्। परमेश्वरले तपाईंको प्रार्थना जीवनलाई अझ गहिरो र उहाँमा केन्द्रित बनाऊन्। 🙏 आमेन🛐✝️ आत्मिकआवाज प्रार्थना प्रार्थनाजीवन सामूहिकप्रार्थना विश्वासीजीवन ChristianNepal NepaliChristian BibleTeaching ChristianLife Prayer