मृत्युलाई जितिरहेछ्न एक नेपाली | Gopal Shrestha Journey
Subin Pailk
0:00 / 0:00
मृत्युलाई जितिरहेछ्न एक नेपाली | Gopal Shrestha Journey
6 331 просмотр · 8 лет назад
Subin Pailk
183 тыс. подписчиков
6 331 просмотр · 8 лет назад
#subinPailk #missionEverest #VictoryAgainstHIVDiscrimination जब तपाईंलाई कसैले भनीदिन्छ कि अब तिम्रो मृत्यु हुँदैछ । आँखा चिम्म गरेर एकै छिन कल्पना गर्नुस् त ! हो एक किसिमको डर पैदा हुन्छ हरेक मान्छेमा । ५६ बर्शे पोखराका गोपाल श्रेष्ठ बिगत २४ बर्ष देखी मृत्युलाई जितेर बाची रहेका छन, बिगत २४ बर्ष देखी म अब मर्दै छु भनेर पनि सामान्य जिबन बिताइ रहेका छन एक श्वस्थ ब्यक्ती सरह । तिनै ब्यक्ती आज सगरमाथाको चुचुरो चुम्ने लक्ष्य लिएको देख्दा यो एउटा जिउने कला हो भन्ने पक्का हुन्छ जुन हाम्रो लागि एक उधारण पात्र पनि हुन । उहा सँग लक्ष्य छ, जोस अनी जागर । २०७२ सालमा सगरमाथा उक्लदै गर्दा देशमा गएको बिनासकारी भुकम्पले धेरैको क्षती भयो तेस्मा गोपाल श्रेष्ठको सगरमाथा टेक्ने लक्ष्यपनी तेही पुरियो तर उनी जिबित फर्के । अब फेरी उनी तेही चुचुरोमा पुग्ने लक्ष्य लिएर अघी बडीरहेका छन । आउनुहोस् यो महान अभियानमा तपाईं म अनी हामी सबै मिलेर उहाको होस्तेमा हैसे गरौ । सकिन्छ केही सहयोग गरौ । सक्किन्न यो भिडियो सन्देशलाई सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरु माझ पुर्याइे दिउ ।
#subinPailk #missionEverest #VictoryAgainstHIVDiscrimination
यदी तपाईं उहालाई सहयोग गर्न चाहनु हुन्छ भने यो ठेगानामा आफुले सकेको सहयोग रकम दिन सक्नु हुने छ । यो गोपाल श्रेष्ठको Step Up Campaign : Victory against HIV Discrimination अन्तर्गत खोलिएको सस्थाको खाता हो ।
A/C Name: Padma Raj, Bishnu Bahadur & Gita
A/C No: 1122524515822018
Swift: MBLNNPKA
Machhapuchchhre Bank Limited ( Pokhara, Nepal )
संपर्क फोन: 9846563169
Gopal Shrestha Facebook
/ gopal.shrestha.71066
Subain Pailk Facebook
/ subinpailk
if you want to subscribe my channel, Please go through
/ subinpailk
Special Thanks
Furba Tenjing Sherpa
Karna Das-Ritu Karki
Muse Restobar - Uttardhoka, Lazimpat Kathmandu
/ muserestobar
© Subin Pailk (www.eastchannel.com.np)
Using of this video on other youtube channels or other social media without prior permission will be strictly prohibited
Thanks for watching my videos
Please subscribe my channel
Subin Pailk