फूलैफूलले मन लोभ्याउने नर्सरी 🌸 अनि घरको सपिङमा के के किनियो? 😍
manika rai
0:00 / 0:00
फूलैफूलले मन लोभ्याउने नर्सरी 🌸 अनि घरको सपिङमा के के किनियो? 😍
312 просмотров · 13 дней назад
manika rai
1,15 тыс. подписчиков
312 просмотров · 13 дней назад
नमस्कार सम्पूर्ण साथीहरू ❤️🙏
आजको नयाँ भिडियोमा हामी पुग्यौँ एउटा रमाइलो नर्सरीमा 🌸💐 त्यहाँका सुन्दर फूलहरू हेर्दै, मन परेका फूलहरूको रमाइलो अनुभव लिँदै घरमा चाहिने सामानहरूको सपिङ पनि गरियो। 🛍️🏡
नर्सरीका राम्रा फूलहरू, घरायसी सामानको किनमेल र आजको हाम्रो रमाइलो दिन कस्तो लाग्यो, भिडियो हेरेर प्रतिक्रिया दिनुहोला है। 🥰
भिडियो मन परे Like, Comment, Share गरिदिनुहोला। नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानल Subscribe गरेर साथ दिनुहोला। ❤️🙏
तपाईंहरूको माया र साथ नै मेरो हौसला हो। धेरै धेरै धन्यवाद! 🌸💖 #NepaliVlog #NurseryVlog #FlowerNursery #ShoppingVlog #NepaliYouTuber #DailyVlog #NepaliLifestyle #HomeShopping #FlowerLovers #NepalVlog