Перейти к содержимому

ए फूल माया । A phool maya Milan Rai #NepaliSongs #Nepalimusic #

Nepali Songs

0:00 / 0:00

ए फूल माया । A phool maya Milan Rai #NepaliSongs #Nepalimusic #

850 просмотров · 4 недели назад
Nepali Songs
21 подписчик
850 просмотров · 4 недели назад
तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको आँखा तिम्रो गाजले भए म त पागलै कम्मर तिम्रो छिनेको लौन कता हिनेको ? ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको तिमी रुपको रानी माया कि खानी रिसाउने बानी गर्छ है हानी ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको कल्कलाउदो जवानी कस्ले हो लानी ? मैले त पाए आखैमा सजाउनी ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको बैसले हो कि? अप्सरा देखेको मै छु कि क्या हो भाग्यमा लेखेको ? त्यसैले मैले तिम्रो बाटो छेकेको ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको उमेरमा तिम्रो सबै पछि लाग्छ्न उमेर गएपछि सबै जना भाग्छ्न तिम्रो पछी म हुन्छु अरु सबै थाक्छ्न । ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको अंगालोमा आउनु नगर ढिला उमेरमै साथ देउ नगर अबेला जिन्दगी होइन दुइदिनको खेला तिमी मेरो हुने यहि हो नि बेला । ए फुल माया............? आ... आ.....आ...... तिम्रो देखाउन पु..... पु...... पु...... पुतली छातिको ट्याटु त्यो कम्मर भन्दा माथीको