Перейти к содержимому

धरान कुना काप्छा मठ मन्दिर डुल्दै फलामे पुल New Hiking Route Falame Bridge, Dharan JuwaneTaar

Rajesh Shakya

0:00 / 0:00

धरान कुना काप्छा मठ मन्दिर डुल्दै फलामे पुल New Hiking Route Falame Bridge, Dharan JuwaneTaar

1 902 просмотра · 2 недели назад
Rajesh Shakya
38,8 тыс. подписчиков
1 902 просмотра · 2 недели назад
श्रावण २८, ३ वडा जोडिने सुबिधाजनक बनेको नयाँ फलामेपुल। स्थानीयलाई धेरै सुबिधा भएकोले दाताहरुलाई र पुल निर्माणमा सम्बन्धित सबैलाई खुलेर प्रशन्सा र धन्यवाद दिए स्थानीयवासीले। पर्यटक र स्वस्थ्य बनाउने पदयात्रीलाई राम्रो रुट बन्यो। केही जाली र ६-७ घण्टा नगरसँग डोजरको माग पनि राखे स्थानीयले। दुई सानो नानीहरुलाई मैले बाईकमा ल्याईदेको पुल पनि बाईकमा तार्दिन्छु घरमा नै पुर्‍आईदिन्छु भनेको मान्दै मानेनन, पुल हिडेर नै तर्न पाउँदा खुशी हुने रहेछ। जता ततै प्राकृत स्वीमिङ पुलमा पौडी खेलेको देखियो।