तमू(गुरुङ) जातिको प्ये(शास्त्र)अनुसार जाँड र मर्चाको आविष्कार कसले ? कहाँ ? कसरी गरे? शृङ्खला २८
Gauri Tamu
0:00 / 0:00
तमू(गुरुङ) जातिको प्ये(शास्त्र)अनुसार जाँड र मर्चाको आविष्कार कसले ? कहाँ ? कसरी गरे? शृङ्खला २८
3 486 просмотров · 3 недели назад
Gauri Tamu
1,88 тыс. подписчиков
3 486 просмотров · 3 недели назад
छ्यूई ताँ अर्थात् किताबको कुरा मूलतः तमू(गुरुङ) जातिको प्ये ताँ ल्हु ताँ (शास्त्र,संस्कार र संस्कृति)सँग सम्बन्धित विभिन्न लेखकहरुले लेख्नुभएका पुस्तक यहाँहरु माझ साझा गर्ने कार्यक्रम हो।
यस अभियानले तमू(गुरुङ) जातिको उत्पत्ति इतिहास ,विश्वासपद्धती ,भाषा, संस्कार,संस्कृति र पहिचान के हो ? भन्ने बारेमा नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नेछ भन्ने विश्वास गरेको छु।
छ्यूई ताँ
शृङ्खला - २८
पुस्तक : सो फैलु छ्योए
लेखक: एकबहादुर गुरुङ/यारजङ गुरुङ/भोवरसिङ गुरुङ
प्रस्तुति : गौरी तमू
यहाँको सुझाव,जिज्ञासा र प्रतिक्रियाका लागि :
gauritamu82@gmail.com
9856036637
युट्युवमा
Gauri Tamu
/ @gauri.tamu.gurung
फेस्बुकमा :
https://www.facebook.com/share/17jgWG...
टिकटकमा :
https://www.tiktok.com/@gauri.tamu?_r...