१.६ व्यवस्थापन परीक्षण । शाखा अधिकृत, चतुर्थ पत्र
Loksewa Classroom
0:00 / 0:00
१.६ व्यवस्थापन परीक्षण । शाखा अधिकृत, चतुर्थ पत्र
2 961 просмотр · 10 месяцев назад
Loksewa Classroom
6,33 тыс. подписчиков
2 961 просмотр · 10 месяцев назад
नमस्कार साथीहरु,
शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी चतुर्थ पत्रको प्रथम खण्डको (१.६ व्यवस्थापन परीक्षण) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद।
PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt...
चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉 / @loksewaclassroom
FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • Full IQ Course
शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...
यस भिडियोमा भएका CHAPTERS:
00:00:00 Start
00:04:02 व्यवस्थापन परीक्षणको अर्थ
00:14:18 व्यवस्थापन परीक्षणको अवधारणा
00:17:29 व्यवस्थापन परीक्षणको उद्देश्य
00:22:29 व्यवस्थापन परीक्षणको फाइदा
00:25:02 व्यवस्थापन परीक्षणको क्षेत्र
00:29:42 व्यवस्थापन परीक्षणका विभिन्न दृष्टिकोणहरू
00:31:46 व्यवस्थापन परीक्षणका चरणहरू
00:36:41 व्यवस्थापन परीक्षणका विधिहरू
00:38:37 नेपालमा व्यवस्थापन परीक्षणका व्यवस्थाहरू
00:40:22 नेपालमा व्यवस्थापन परीक्षणको अवस्था/समस्या
00:43:39 नेपालमा व्यवस्थापन परीक्षणलाई प्रभावकारी गराउन के गर्ने?