महिला फुटबल फेरी सम्हाल्दै Rajendra Tamang प्रो लाइसेन्स कोच, प्रिति र कप्तान एन्जिलाबारे के भन्छन्
Nepal Right Now
0:00 / 0:00
महिला फुटबल फेरी सम्हाल्दै Rajendra Tamang प्रो लाइसेन्स कोच, प्रिति र कप्तान एन्जिलाबारे के भन्छन्
38 421 просмотр · 1 г. назад
Nepal Right Now
15,7 тыс. подписчиков
38 421 просмотр · 1 г. назад
थाइल्यान्डसँग हुने मैत्रिपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली Nepal national womens football Team प्रशिक्षण गर्ने जिम्मेवारी फेरी राजेन्द्र तामाङ Coach Rajendra Tamang ले पाएका छन्। उनको प्रशिक्षणमा नेपाल तीनवटा प्रतियोगिताको फाइनल पुगेको थियो। अखिल नेपाल फुटबल संघ-एन्फाले महिला राष्ट्रिय फुटबल टोलीका लागि प्रो लाइसेन्ससहितका मापदण्ड तोकेर प्रशिक्षकका लागि आवेदन आह्वान गरेकाले आसन्न अरु प्रतियोगितामा नेपाली टोलीले सम्भवत विदेशी प्रशिक्षक पाउने छ। त्यसअघि थाइल्यान्डसँग हुने खेलका लागि तयारी गरिरहेका प्रशिक्षक तामाङसँग हामीले कुराकानी गरेका छौँ। @anjilatumbaposubba @Preetirai62 #nepalrightnow#Nepaliwomensfootball#ANFA#Preetirai#Samba#Nepalifootball#Rajendratamang