कृष्णभीर सडक भासिए पछि वैकल्पिक मार्ग फिस्लिङ-दलभञ्ज्याङ-सिउरेनिटार साना सवारी साधनको चाप बढेको छ ।
Dan Bahadur Gurung
0:00 / 0:00
कृष्णभीर सडक भासिए पछि वैकल्पिक मार्ग फिस्लिङ-दलभञ्ज्याङ-सिउरेनिटार साना सवारी साधनको चाप बढेको छ ।
147 просмотров · 7 дней назад
Dan Bahadur Gurung
41 подписчик
147 просмотров · 7 дней назад
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको फिस्लिङ-आग्रीडाँडा-दलभञ्ज्याङ-मझुवा-दर्बुङ-सिउरेनीटार हुँदै बेनिघाट सडकमा यतिबेला साना सवारी साधनको चाप बढेको छ ।यति बेला ईभी माइक्रो, टाटा सुमो, स्कार्पियो, मिनि ट्रक/बस लगायतका साना तथा मझौला सवारी साधन बाक्लो मात्रामा यही मार्ग हुँदै काठमाडौं आवत जावत गर्न थालेका छन् ।