Перейти к содержимому

Tapaiko Dwaarma/ ma Naya hunu lai / Adrian anurodh Dewan/Adonaitube

Adonai Tube

0:00 / 0:00

Tapaiko Dwaarma/ ma Naya hunu lai / Adrian anurodh Dewan/Adonaitube

19 953 просмотра · 2 г. назад
Adonai Tube
2,76 тыс. подписчиков
19 953 просмотра · 2 г. назад
#adriandewan #Abhishekkausila #Adonaitube (म नयाँ हुनलाई आएको छु आज तपाईंको उपस्थितिमा स्वतन्त्र हुनलाई आएको छु आज तपाईंको द्वारमा )२ मलाई नपठाउनुहोस् रित्तो हात येशू तपाईंको घरबाट जबसम्म छुनुहुन्न मलाई म जान्न यहाँबाट जाउँ पनि जाउँ कहाँ तपाईंबाट टाढा ( येशू तपाईं बिना म बाच्न सक्दिन )२ ( म निको हुनलाई आएको छु आज तपाईंको उपस्थितिमा शक्तिले भरिन आएको छु आज तपाईंको द्वारमा )२ मलाई नपठाउनुहोस् रित्तो.... (हल्लेलूयाह मेरो जिवनको स्रोत तपाईं हल्लेलूयाह मेरो जिउने कारण तपाईं )२ येशू तपाईंलाई भेट्नलाई मेरो हृदय व्याकुल छ, तृषित छ मलाई नपठाउनुहोस् रित्तो हात येशू तपाईंको घरबाट जबसम्म भेट्नु हुन्न मलाई म जान्न यहाबाट जाउँ पनि जाउँ कहाँ तपाईंबाट टाढा (येशू तपाईं बिना म बाँच्न सक्दिन)३ साँच्चै तपाईं बिना म बाँच्न सक्दिन