माइतीघर | Maitighar | Tihar Song 2083 | New Nepali Tihar Song | Gallighar Films
Gallighar Films
0:00 / 0:00
माइतीघर | Maitighar | Tihar Song 2083 | New Nepali Tihar Song | Gallighar Films
326 просмотров · 4 дня назад
Gallighar Films
260 подписчиков
326 просмотров · 4 дня назад
माइतीघर — यसपालि माइती आउन सकिनँ… 🥺🪔
तिहारको उज्यालोबीच माइतीघर सम्झिएर मनभित्र पीडा बोकेकी एउटी चेलीको कथा र भावना समेटिएको भावुक तिहार गीत “माइतीघर” प्रस्तुत गरेका छौँ।
माइतीको आँगन, आमाको माया, बुबाको सम्झना र दाजुभाइको हातको टीका—तिहारमा माइती जान नपाउँदा चेलीको मनमा उठ्ने भावनालाई यो गीतमार्फत प्रस्तुत गरिएको छ। ❤️
🎵 Song: माइतीघर
🪔 Genre: Emotional Nepali Tihar Song
🎬 Presented By: Gallighar Films
📅 Tihar Song 2083
माइतीदेखि टाढा रहेका सम्पूर्ण दिदीबहिनी तथा चेलीहरूको मनमा समर्पित। ❤️
गीत मन परे Like, Comment, Share र Gallighar Films लाई Subscribe गर्न नभुल्नुहोला।
#माइतीघर #Maitighar #TiharSong #TiharSong2083 #NewNepaliSong #NepaliTiharSong #GalligharFilms #Tihar2083 #NepaliSong #EmotionalSong #NepaliMusic