सपना मल्ललाई ब्यबस्थापनगर्दा,प्र.न्यायाधिश डा मनोज यति कठोर किन? एकै झट्कामा बर्खास्तीबारे Dr Pandit
Кало Китаб TV
0:00 / 0:00
सपना मल्ललाई ब्यबस्थापनगर्दा,प्र.न्यायाधिश डा मनोज यति कठोर किन? एकै झट्कामा बर्खास्तीबारे Dr Pandit
18 991 просмотр · 4 мес. назад
Кало Китаб TV
120 тыс. подписчиков
18 991 просмотр · 4 мес. назад
समग्र न्यायालयको सुद्धिकरण र सबलीकरण
अदालत मात्र हैन समग्र रास्ट्रकै पुनर्संरचनाको कुरा छ।
प्राध्यापक तथा अन्तरास्ट्रीय कानुनका बिज्ञ जो लामो समय
प्रधान न्यायाधिश डा मनोज कुमार शर्माको नियुक्ति बिरुद्धको रिट दर्ता नै हुन् नदिएको बारे
गैरकानुनी ढंगले अध्यादेश ल्याईएको बारे
डा मनोजलाइ प्रधान न्यायाधिश नियुक्त गरेपछि कार्यबहाक प्रधानन्यायाधिश सपना मल्ल अब एक न्यायाधिश मात्र रहिन।
Guest: Prof.Dr. Gandhi Pandit
Senior Advocate | International law Expert | Professor
निबर्तमान कार्यबाहक प्रधान न्यायाधिश सपना मल्लको ब्यबस्थापन , अवकाश , राजीनामाको तरिका। सपना छनौटमा नपारिएपछि भर्खर प्रधान न्यायाधिशको सपथ लिएर पदभार ग्रहण गरेका नबनियुक्त प्रधान न्यायाधिश डा मनोज कुमार शर्माको योजना , कठोरता र सक्षमता या आरोप बारे। न्यायालय सुद्धिकरण , राज्यको समग्र पुनर्संरचना , संबिधान तथा कानुनि ब्यबस्थामा परिमार्जन र सुससनका अबरोधक ब्यबस्थामा सुधार , अदालतका कर्मचारी , रजिस्टार र न्यायाधीशको योग्यता, आचरण , इमान्दारिता र सक्षमता जाची असान्दर्भिक भेटिए बर्खास्त र अबकास दिएर मार्गप्रसस्त गर्ने प्रक्रियाबारे
१५०० भन्दा बढि कर्मचारी तथा पदाधिकारी एकमुष्ट बर्खास्ती भित्रको अन्तर्य
Issue, बिषय र सन्दर्भ
---------------
बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारको नीति तथा कार्यक्रम
सपना प्रधान मल्ल प्रधानलाइ न्यायाधिश नबनाईएको भन्दै आक्रोसिती पुर्व प्रधान न्यायधिश तथा पुर्व प्रधानमन्त्री शुसिला कार्कीको आक्रोशको षणयन्त्रपुर्ण रहस्य उदघाटन
न्यायालय भित्रको भ्रस्टाचार र गुप्त लुट तथा सेटिङ्ग बारेको भण्डाफोर
हरिकृष्ण कार्की , हरिकृष्ण फुयाल , आनन्दमोहन भट्टराई बारेको बिषय
सेटिङ्गमा हुने फैसला देखि बरिस्ठा अधिबक्ता शम्भु थापाका रहस्यमय खेलाबारेको पर्दाफास
अध्यादेशको शासन र संबैधानिक परिषद संबन्धि ब्यबस्थाको गर्भमा लुकेको भयानक समस्या र बालेनको रणनितिबारे
आज सम्म उठेका बालेन्द्र शाह सरकार र रास्वपा बिरुद्ध र सम्बन्धका मामिलामा तमाम रणनिति बारे बेलिबिस्तार
adalat ko faisala ra nyayadhikaran bare
Crime and Institutional Corruption
Prerana Shaha and raj Bahadur shah scam
Pm Balendra Shah
Sudhan Gurung
Chhauni Land
sukumbasi issue
आजको बहस नेपालका समसामयिक राजनीति र समाचार प्रवाहमा देखिएका तथ्य, विश्लेषण र प्रवृत्तिहरूलाई आधार बनाएर केही मूलभूत तथा बौद्धिक प्रश्नहरू उठाउने प्रयास हो। काठमाडौं महानगरका प्रमुख Balendra Shah द्वारा अघि सारिएको “सफाइ र सुशासन” अभियान के साँच्चै संस्थागत सुधारतर्फ उन्मुख गहिरो पहल हो, कि यसले लोकप्रियता केन्द्रित राजनीतिक स्टन्टको रूप लिइरहेको छ? सार्वजनिक जग्गा फिर्ता र अवैध संरचना हटाउने कदमहरू कानुनी राज्यको सुदृढीकरण हुन् कि कार्यकारी सक्रियताको नाममा प्रक्रियागत सीमाहरू पार गरिँदै छन्?
प्रशासनिक संयन्त्रमा फैलिएको त्रास, दबाब र अन्योलले के संकेत गर्छ? के कर्मचारीतन्त्र स्वतन्त्र र व्यावसायिक रूपमा काम गर्न सक्षम छ, कि राजनीतिक हस्तक्षेपका कारण निर्णय प्रक्रियामा असन्तुलन देखिँदै छ? कानुनी संरचना र संविधानले यस्ता कठोर कदमहरूलाई पर्याप्त आधार दिन्छन्, कि सुधारका लागि थप कानुनी स्पष्टता आवश्यक छ?
सामाजिक सञ्जालमा देखिएको समर्थनको लहरलाई कसरी बुझ्ने? के Balendra Shah प्रति युवापुस्ताको आकर्षण दीर्घकालीन राजनीतिक रूपान्तरणको संकेत हो, कि क्षणिक ‘हाइप’ मात्र? लोकप्रियता र संस्थागत प्रक्रियाबीच सन्तुलन कसरी कायम गर्ने? अपेक्षाहरू पूरा नभए जनविश्वासमा कस्तो प्रभाव पर्छ?
अन्ततः, के अहिले देखिएको भ्रष्टाचारविरुद्धको कडाइ वास्तवमै प्रणालीगत सुधारको सुरुवात हो, कि लोकप्रियता हासिल गर्ने माध्यम मात्र? के यो अभियानले दीर्घकालीन रूपमा संस्थागत पारदर्शिता र जवाफदेहिता स्थापित गर्न सक्छ, कि समयसँगै राजनीतिक द्वन्द्व र ध्रुवीकरण अझ गहिरो बनाउनेछ?
Welcome to Kalo Kitab, your destination for in-depth analysis, history and trending news from Nepal and beyond. हामी तपाईंलाई तथ्यमा आधारित, गहिरो र विश्वसनीय जानकारी प्रदान गर्न प्रतिबद्ध छौं, जहाँ हरेक प्रश्नले नयाँ दृष्टिकोण र गहिरो बहसको ढोका खोल्छ।
#NepalProgress
#NepalEducation
#NepalEntrepreneurship
#NepalInnovation
#NepalYoungLeaders
#NepalChangeMakers
#KaloKitab
#KaloKitabMedia
#NepalStories
#NepalReality
#NepalIssues
#NepalInDepth
#NepalPerspective
#GreaterNepal
#BorderDispute
#InternationalLaw
#HumanRights
#Geopolitics
#SouthAsia
#Diplomacy
#UN
#InternationalRelations
#Sovereignty
#BorderConflict
#NepalForeignPolicy
#PeacefulResolution
#NepalChinaRelations
#NepalIndiaRelations
#BorderSecurity
#NepalSovereignty
#BorderNegotiations
#NepalTerritory
#NepalNationalIdentity
#InternationalMediation
#NepalGeopolitics