Перейти к содержимому

घर हस्तान्तरण कार्यक्रम

श्रम संस्कृति समर्थक

0:00 / 0:00

घर हस्तान्तरण कार्यक्रम

26 просмотров · 10 дней назад
श्रम संस्कृति समर्थक
159 подписчиков
26 просмотров · 10 дней назад
झापा बुद्धशान्ति वार्ड नम्बर ५ शान्तिनगरमा श्रम संस्कृति पार्टी बुद्ध शान्तिले एकल महिला कमला मास्की ज्यूको श्रमदान मार्फत घर निर्माण प्रश्चात मिति २०८३ साल असोज १४ गते बिहीबारको दिन घर हस्तान्तरण कार्यक्रम भएको थियो। यस घरको निर्माण गत प्रतिनिधि सभा सदस्य केवल रामराई ज्यूले चुनावी घरदैलो अभियानको क्रममा जिर्ण अवस्थामा घर भएको कारणले श्रमदानबाट घर बनाउने घोषणा गर्नु भएको थियो तर केवल राम राई प्रतिनिधि सभा सदस्य छनोट नभए पनि घर निर्माण भएर हस्तान्तरण भए सकेको छ यो भन्दा अगाडि पनि बुद्ध शान्ति झापामा घरहरु निर्माण गरेर हस्तान्तरण गरिसकेका श्रम संस्कृतिले बोलेपछि बाचा पुरा गर्छ बोलेको काम पूरा गर्छ भने यो एउटा उदाहरण हो।