Teej Special | गाउँको दर यस्तो पो हुन्छ 😍 | Gau Ko Dar | Village Vlog
Shiksha Thapa Mahat
0:00 / 0:00
Teej Special | गाउँको दर यस्तो पो हुन्छ 😍 | Gau Ko Dar | Village Vlog
79 просмотров · 3 дня назад
Shiksha Thapa Mahat
34 подписчика
79 просмотров · 3 дня назад
यसपालिको तीजमा गाउँमै बसेर गाउँको मिठो दर, परिवारसँगको रमाइलो समय र गाउँको सुन्दर वातावरण अनुभव गर्ने मौका मिल्यो। गाउँमै तयार भएको स्वादिलो खाना, सबैजना सँगै बसेर खाएको दर अनि साना-साना रमाइला पलहरू यस vlog मा समेटेको छु। ❤️
गाउँको simplicity र Teej को वास्तविक feel मनपर्छ भने यो vlog तपाईंलाई पक्कै मन पर्नेछ। 🥰
Video मन परे Like 👍 Comment 💬 र Subscribe ❤️ गर्न नभुल्नुहोला।
#TeejSpecial #GauKoDar #TeejVlog #NepaliVlog #VillageVlog #NepaliTeej #VillageLifeNepal #DarKhana