Перейти к содержимому

बच्चाकाे दाँत आउँदा कुन महिना शुभ कुन महिना अशुभ । What month does the baby's teeth come? । ombai ।।

Om Bani ॐ वाणी

0:00 / 0:00

बच्चाकाे दाँत आउँदा कुन महिना शुभ कुन महिना अशुभ । What month does the baby's teeth come? । ombai ।।

3 782 просмотра · 3 г. назад
Om Bani ॐ वाणी
3,74 тыс. подписчиков
3 782 просмотра · 3 г. назад
बच्चाकाे दाँत आउँदा कुन महिनामा कस्तो फल हुन्छ वैदिक ग्रन्थमा मनुष्यका लगि धेरै शुभा - शुभकाे नियम हरुलाई प्रतिपादन गरिएको छ । ज्याेतिषमा शुभा-शुभकाे धैरै महत्त्व दिएकाे पाईन्छ । संसरमा दुःख कस्लाई चाहिएकाे हुन्छ र सबै सुखकै पछि लागि रहेका हुन्छन् ।यस्तै शिशुको दाँत अाउनुदा पनि शुभ र अशुभ फल मिल्ने कुराकाे उल्लेख गरिएकाे छ । बच्चा दाँत सगै जन्मिएमा अथवा मथिबाट पहिले दाँत अाएमा अशुभ हुने भनिएकाे छ । यदी अशुभ समयमा दाँत अाएमा भगवान शंकरकाे पूजा रुद्री तथा महामृत्युन्जयकाे जप अदि शान्ति गर्नु पर्ने उल्लेख गरिएकाे छ । शिशुको दाँत आउँदाको मास फल यस्ताे रहेकाे छ । #बच्चाकाे_दाँत #teeth_come पहिलाे महिनामा दाँत आएमा आफैलाई हानि हुने हुन्छ भनिएकाे छ । दोश्रो महिनामा दाँतआएमा भाइ लाई अनिष्ट हुन सक्ने छ । तेश्रो महिनामा बहिनीलाई घात हुने सम्भान प्रवल हुन्छ । चौथो महिनामा दाँत अाएमा आमालाई कष्ट हाेला। पाँचौ महिनामा बच्चकाे दाँत अायाे भने जेठो दाजूलाई कष्ट हुने मानिन्छ । छैठो महिनामा बच्चाकाे दाँत अायाे भने अत्यन्त सुखी हुनेछ । सातौ महिनामा दाँत अायाे भने बच्चाकाे पितालाई सुख हुन्छ । आठौ महिनामा दाँत अाए बच्चाकाे शरीर पुष्टि हुने भनिएकाे छ । नवौ महिनामा दाँत अायाेभने लक्ष्मी प्राप्ति हुने हुन्छ । दशौ महिनामा अायकाे दाँतले बच्चा सुखी हुने हुन्छ । माथिबाट दाँतआए वा दाँत सहित जन्म भए बाबु, आमा,स्वयं र आफन्तहरुलाई असर गर्ने हुनाले यसकाे शान्ति रुद्री,चण्डी,मृत्युञ्जय गराउनाले अनिष्ट शान्त हुने मानिन्छ । यस्ता धार्मिक तथा जानकरी मूलक भिडियोकालागि हाम्राे च्यानल➡️ ombani लाई सस्क्रईव गरिदिनु हाेला । कस्ताे दाँतकाे के फल #दाँत #डेन्टल #Dental राम्राे दाँत नराम्रो दाँत टुटेकाे दाँत